एजेन्सी । आमा शब्द सुन्नसाथ सबैको मनमा उब्जने एउटै वाक्य हो, जन्मदाता । करुणा, ममता, सन्तानको सबैभन्दा प्यारो मान्छे हो आमा । आमा बिनाको संसार कल्पना पनि गर्न सकिदैन । तर, केहि आमाहरु यत्तिसम्म निर्दयी हुन्छन् की, त्यसको कुनै लेखाजोखा गर्न सकिदैन । कतिपयले त बाध्यता बस जानीजानी गल्ती गर्न पुग्छन् । भने, केहिले बाध्यता…