२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

भारतको झुटो प्रचार इदमा काश्मिरमा सुरक्षा व्यवस्था झन् कडा

श्रीनगर ।  सोमवार सुरु हुने इद अल अधा पर्वको पूर्व सन्ध्यादेखि नै काश्मिरका सबैजसो मस्जिदहरुमा सुरक्षाव्यवस्था कडा बनाइएको भारतीय अधिकारीहरूले बताएका छन् । यस हिमाली क्षेत्रमा रहेका ठूला जामा मस्जिदहरुलाई बन्द गर्ने आदेश दिइएको छ । स¬–साना मस्जिदहरु मात्र खुल्ला राखिएको र ती मस्जिदमा ठूलो भिडभाड नभएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । गएको दुई दिनयता यहाँ…