२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

नागरिकबीच आपसी सहकार्य गर्न युपीएफ नेपाल र अमेरिका च्याप्टरबीच सम्झौता

काठमाडौं । राष्ट्रसंघीय आर्थिक सामाजिक परिषद्को महासमिती सल्लाहकार (UNECOSOC) को मान्यता प्राप्त संस्था युनिर्भसल पीस फेडेरेसन नेपाल र अमेरिकन च्याप्टरका बीचमा आपसी हित र पारस्पारिक सहयोग बारेको समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार न्यूयोर्क स्थित होटल न्यूयोर्कर स्थित यू.पी.एफ. कार्यालयमा हस्ताक्षर गरिएको युपीएफ नेपालका उपाध्यक्ष सन्तोष कुमार पौडेलले जानकारी दिए । सो समझदारीमा भाइचारा,…