२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

भारतमा पाँचौं चरणको निर्वाचन शुरु, लोकसभाको ५१ सिटको मतदान हुँदै

भारत । भारतको संसदको तल्लो सदन लोकसभाको चुनावको क्रममा सोमवार ७ वटा राज्यमा ५१ सांसद सिटको लागि मतदान हुँदैछ । हिमाली प्रदेश जम्मू-कश्मीरदेखि मध्यप्रदेश र राजस्थानसम्मका ७ राज्यमा मतदान शुरु भएको हो । पाँचौ चरणको मतदानको दिन सोमवार मतदाताहरूले कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धी, यूपीए गठबन्धनकी प्रमुख सोनिया गान्धी, गृहमन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृती…