कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं चर्चमा आइतबार भएको शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १ सय ३८ जना पुगेको प्रहरीले जनाएको छ । बिस्फोटका कारण अरु ५०० भन्दा बढी घाइते भएका छन् । पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए । चर्चमा बिस्फोट भएलगत्तै राजधानीका…