बेइजिङ । उत्तरपूर्वी चीनमा विद्यालय जान लागेका स–साना बालबालिकाले बाटो काट्ने क्रममा कारले ठक्कर दिएपछि ५ जनाको मृत्यु भएको छ । बाटो काट्दै गरेका उनीहरुलाई एक कारले ठक्कर दिएपछि ५ विद्यार्थीको मृत्यु हुनुृको साथै अन्य १८ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । लिआओनिङ प्रान्तको हुलुदाओ शहरमा यस्तो भयानक दुर्घटना भएको हो ।…