२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

नदीमा सवारी साधन खस्दा १२ जनाको मृत्यु

नयाँदिल्ली । यात्रुहरु बोकेको सवारी साधन नदीमा खसेर भारतमा १२ जनाको मृत्यु भएको छ । उत्तराखण्ड प्रदेशमा सोमबार भएको सो दुर्घटनामा परी केही व्यक्ति घाइते पनि भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । [caption id="attachment_35267" align="alignnone" width="839"] फाईल तस्वीर ।[/caption] संवाददाताहरुका अनुसार दुर्घटनामा परेको सवारी साधन झण्डै एक सय मिटर माथिबाट नदीमा खसेको हो ।…