हरेक अंग्रेजी वर्षको २७ तारिखका दिन विश्वभरि पर्यटन दिवस मनाउने गरिन्छ । यो वर्ष पनि विश्वभरि नै २७ सेप्टेम्बरका दिन “सस्टेनेबल टुरिज्मः अ टुल फर डेभ्लपमेन्ट” अर्थात् “दिगो पर्यटनः विकासका लागि औजार” भन्ने नाराका साथ ‘विश्व पर्यटन दिवस’ सम्पन्न भयो भने यस वर्षको विश्व पर्यटन दिवस ३८ औं हो । नेपालले पनि सुरुदेखि नै यो…