ओखलढुंगा । ओखलढुंगामा वाम गठबन्धनले पाँच वर्षमा ओखलढुंगाको समृद्धिका योजना प्रतिबद्धता पत्रबाट सार्वजनिक गरेको छ । गठबन्धन (नेकपा (एमाले र नेकपा माओवादी केन्द्र) तर्फका प्रतिनिधिसभाको उम्मेदवार यज्ञराज सुनुवार, प्रदेशसभा (क) अमिरबाबु गुरुङ र प्रदेशसभा (ख) मोहनकुमार खड्का हिमशिखर छन् । उनीहरुको संयुक्त चुनावी प्रतिवद्धतामा उद्योग तथा विजुली तर्फ आगामी पाँच वर्षमा प्रत्येक स्थानीय निकायमा न्यूनतम्…