१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

कसरी गर्ने संघीय व्यवस्थापन ?

प्रदेशसभा र प्रदेश सरकार गठन भएपछि पनि संघीयताका लागि शुभसूचक समाचारहरू आइरहेका छैनन् । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्रीका नाममा स्रोत र कर्मचारीको व्यवस्था गर्न कडा चिठ्ठी लेखेका छन् । एकातर्फ प्रादेशिक सरकार चलाउन नियम, कानुनहरूको सर्वथा अभाव छ । अर्कोतर्फ प्रदेश सरकारहरू संसदलाई ‘बिजनेस’ दिन असमर्थ भएकाले सदन बैठक स्थगित भएका समाचार आइरहेका छन् । सभासदहरू…