नेपालमा हिन्दुधर्म र गाईको राजनीति

हालै प्रदेश नम्बर ३ को मकवानपुर जिल्लामा गाईको मासु खाएको आरोपमा पक्राउ परेका ३ जना व्यक्तिलाई छुटाउनका लागि पहल गर्न केन्द्रीय सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न गएको नेपाल तामाङको घेदुङको टोली सम्मिलित प्रदेश–३ की उपसभामुख ...

मर्यादाक्रमदेखि होटलसम्म जनप्रतिनिधिमाथि सरकारको मानमर्दन

नेपालमा स्थानीय निर्वाचनको ९–१० महिना अन्तरालमा पनि स्थानीय जनप्रतिनिधिका दिनचर्या अप्ठेरो र चुनौतीहरुसँग जुधेरै वितिरहेका छन् । जनताका आकांक्षा अनुरुप विकासका कामले गति लिन नसक्दा निर्वाचनताका जनताहरुसँग गरिएका प्रतिवद्धता र स्वयंका योजनाह...

‘किराती कुलुङ’ मानवशास्त्र नपढेकाले लेखेको असली मानवशास्त्र

नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (कूलू गूसखम) का केन्द्रीय महासचिव इन्द्र होनीत्ती कुलुङद्धारा लिखित ‘किराती कुलुङ’ नामक किताब प्रकाशित भएको छ । उक्त किताबको शीर्षकले समग्र किरातीहरुकै प्रतिनिधित्व गरेको देखिए तापनि उक्त किताबभित्...

विश्व महिला दिवस र योगमाया

सदा झँैं यस वर्ष पनि अंंग्रेजी वर्षको मार्च महिनाको ८ तारिखका दिन विश्वभरि महिला (नारी) दिवस मनाइयो । यो वर्ष समेत जोड्दा विश्वमा महिला (नारी) दिवस मनाउन थालेको १ सय ८ वर्ष भयो । बितेका दिनमा महिलाहरुका सम्बन्धमा विश्वमा राजनैतिक, आर्थिक, स...

किरात प्रदेशमा सगरमाथा शव्दको उचाई

पञ्चायतीव्यवस्था रहँदा सम्मनेपालमाका किरातीबसोवास गर्ने भेगलाई किरात प्रदेश नै लेखाउनेचलनथियो । किरातीबसोवास भएको पुर्वीभेग एक प्रकारको किरात प्रदेश नै थियो । रामेछाप, दोलखातिरका सवैखालेकागजपत्रतथा मुद्दाहरुमा दुई नम्बर, वल्लोकिरातप्रदेश भन...

राजनेता नेल्सन मन्डेला र नेपाली नेताहरुको चरित्र

“... उनले महासभामा आफ्नो सम्बोधन सक्दा त्यहाँ उपस्थित १ सय ६५ राष्ट्रका प्रतिनिधिहरु सबैले आआप्mनो स्थानबाट उठेर ताली बजाएका थिए । यो संयुक्त राष्ट्रसंघीय महासभाकै ऐतिहासिक र दुर्लभ दृष्य मध्य एक थियो । महासभामा कुनै राष्ट्र प्रमुख तथा सरका...