२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

‘झक्कड थापा’ र ‘कुल्फीवाला’ले दिएको सन्देश

काठमाडौं । हरेक मानिसको स्वभाव, बानीव्यहोरा, रुची फरक–फरक हुन्छ । प्रत्येक मानिसको हेर्ने दृष्टिकोण, बुझाई र कार्यक्षमता पनि फरक–फरकनै हुन्छ । तर प्राःय मानिसको एउटै कुरा मिल्छ, त्यो हो कुरा काट्ने । खिल्ली उडाउने । उसको निर्दोषी भावना र संवेदनाप्रति मजाक उडाउने । अनि सामाजिक सञ्जालमा विभिन्न नाम र उपनाप दिँदै मजा लिने । सायद…