नेपालको पूर्वी पहाडी जिल्ला ते्रहथुम जिल्लाको साविक सम्दु र इसिबु गाविस (हाल फेदाप गाउँपालिका ४ र ५ वडा) को सीमाको रुपमा छङछङ गर्दै एकनासले अनुपम सुन्दरता छर्दै एकोहोरो बगीरहने हात्तीलेङे (ह्यात्रुङ) झरनाको अवलोकन गर्न पाए कसको मन फुरुङ्ग नहँुदो हो ? हुन त ह्रयात्रुङ झरनाको मूल वा पूरै खोलाको नाम भने हिंवा खोला हो ।…