सोलुखुम्बु । शेर्पा समुदायले मनाउँदै आएको फाङ्गी पर्वको ३ दिने विदामा खुम्जुङ माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ९ का विद्यार्थीहरु गोक्यो क्षेत्रको भ्रमणमा निस्किएका थिए । खुम्बुपासाङल्हामु गाउँपालिकाले फाङ्गी पर्वमा गाउँपालिका क्षेत्रभित्र ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । विदाको सदुपयोग पनि हुने र विश्व रामसार सूचीमा सूचीकृत गोक्यो हिमताल पनि हेर्न पाइने तीब्र…