सोलुखुम्बु । २०७४ सालको स्थानीय चुनावमा ३३ वर्षे ठिटो टिकट लिएर स्थानीय सरकार प्रमुखको लागि चुनावी मैदानमा होमियो । त्यो पनि पालिकामा तेश्रो संगठन भएको पार्टी माओबादी केन्द्रबाट । पढेलेखेको र जोसिलो युवा असिम राईलाई पालिकाको चुनाव जित्नु फलामको चिउरा चपाउनु जस्तै थियो । दरिलो संगठन भएको पार्टी नेपाली काँग्रेस भित्रको आन्तरिक विभाजन र बागि…