सोलुखुम्बु । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) नयाँ भेरियन्टका बिरामीहरुलाई सुरक्षित रुपमा राखी उपचार गर्न खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं. ४ स्थित खुम्जुङमा १६ बेडको आईसोलेसन सेन्टर तयार गरिएको छ । कोरोना संक्रमणको नयाँ भेरियन्टको संक्रमित बढेसँगै अक्सिजन र कन्सनटेटर सहितको १६ बेडको आईसोलेसन तयार गरिएको वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताए ।…