कलैया, ८ असोज । महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख तथा उपप्रमुख विजयी भएका छन् । प्रमुख निर्वाचन अधिकृत खडानन्द गौतमका अनुसार काँग्रेसका उपन यादव ५ हजार ७ सय ६५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संंघीय समाजवादी फोरम नेपालका शरदाशङ्कर जैसवालले ५ हजार २ सय ७५ मत ल्याएका छन् । उपप्रमुखमा…