१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

नेपाललाई विश्वमा चिनाउन सगरमाथा चढेको हुँ : कामीरिता शेर्पा [भिडियो सहित]

२३ औं पटक सगरमाथा आरोहण गरेर शिखरबाट आधारशिविरमा झरे लगत्तै कामीरिता पुनः सगरमाथा चढ्ने तयारीमा छन् । यसैवर्ष २४ पटकको आरोहण र्पुयाएर अर्को साल २५ पटक र्पुयाउने अनि आरोहणको कामबाट सन्यास लिने उनको सोच छ । कामीरितको भावी योजना जान्न आधारशिविरमा उनीसँग गरेको छोटो कुराकानीको अंश । २३ औँ पटक आरोहण गरेर आफ्नै किर्तिमानी तोड्नु…