१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

प्राज्ञ प्रेमको अन्त्य

क्यावीन गार्डेनको साहुले भने –“भाई बस्ने हो ? घण्टाको सय रुपैयाँ” । सुरुमा हामी त्यहाँ जाँदा युवायुवतिको मन शान्त पार्ने ठाउँमा पो गइएछ। हामी दुवै कन्फ्युज भयौं । मैले भनें–“यहाँ  बसेर कुरा गर्न मिल्छ की मिल्दैन साहुजी ?”। उनले भने –“भाई यहाँ त जोडीहरुको लागि मात्र हो” । हाम्रो गफ दाईले छेउमा उभिएर सुनिरहनु भएको…