यसरी सकियो यो वर्षको छठ, हेर्नुस् १० तस्वीर

काठमाडौं । यस वर्षको छठ पर्व सम्पन्न भएको छ । बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिएको हो । अघिल्लो दिन अस्ताउँदो सूर्यलाई र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधि सम्पन्न हुन्छ । बिहीबार दिनभर व्रत बसेर साँझ अस्त...