काठमाडौं । प्रेस चौतारी नेपाल,जिल्ला शाखा ओखलढुँगाको पाँचौ अधिवेशनबाट अध्यक्षमा प्रविन मुनाल चयन भएका छन् । शुक्रबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनले प्रविन मुनालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । सो समितिको उपाध्यक्षमा यामुलाल ढकाल,देविका राई ,सचिवमा कृष्ण जित राई,सहसचिवमा लक्ष्मी बानियाँ,कोषाध्यक्षमा राधा बानियाँ चयन भएका छन् । उक्त अधिवेशनले केन्दि«य महाधिवेशन प्रतिनिधिमा…