२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

पुमा खोलामा आएको बाढीले घर बगायो

लमजुङ (बेसीसहर), १७ असोज । गएराति वर्षासँगै पुमा खोलामा आएको बाढीले एक घर बगाएको छ । पुमा खोलामा आएको बाढीले स्थानीय दलबहादुर तामाङको घर बगाएको हो । रातभरि वर्षा भएपछि खोलामा पानीको बहाव अत्याधिक बढेको थियो । खोलाले तामाङको घरसँगै पदम गुरुङको शौचालय र खेत पनि बगाएको छ । “राति सुतिरहेको बेला घर थर्कियो, के…