२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

पत्रकार आक्रमणप्रति भत्र्सना

काठमाडौँ, १२ असोज । ट्याक्सीचालकले विभिन्न माग राखी निकालिएको ¥यालीको तस्बिर लिने क्रममा ट्याक्सीचालकले अन्नपूर्ण पोष्ट र कमान्डर पोष्टका फोटो पत्रकार सरोज बैजू र छिरिङ लामामाथि हातपात र दुव्र्यवहार गरेको भन्दै फोटो पत्रकार क्लब नेपालले भत्र्सना गरेको छ । ‘हातमा रड बोकी प्रदर्शनमा उत्रिएका ट्याक्सीचालकले तस्बिर खिचेको भन्दै बैजू र लामामाथि हातपात र दुव्र्यवहार गरेका…