८ असार २०८३, सोमबार | Tue Jun 23 2026

रवि लामिछाने भैरहवा ल्याइए, सोमबार मात्रै अदालतमा उपस्थित गराइने

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार राति काठमाडौंस्थित निवासबाट पक्राउ गरिएको छ । उनलाई आज (शनिबार) बिहान यती एयरलाइन्सको विमानमार्फत भैरहवा ल्याइएको हो । बिहान ९:१२ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनलाई सिधै जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको हिरासतमा लगिएको प्रहरीले जनाएको छ । उनीमाथि बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा…