३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

टोखामा भेटिएको २५ करोडको मालिक पहिचान

काठमाडौं । टोखा, झोरमा ट्रकबाट फेला परेको २५ करोड बराबरको डलर र युरोको मालिक पहिचान भएको छ । प्रहरी अनुसन्धानबाट उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ स्थायी घर भई टोखामा बस्ने नारायण पौडेलको भएको खुलेको छ । गत चैत ४ गते ट्रक (ना७ख १६५२) बाट रकम लुकाएर लैजाँदै गर्दा चालक कुसान लामा पक्राउ परेका थिए ।…