२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

बुल्गेरियामा संसद् निर्वाचनको सुरुवात

  सोफिया, १३ चैत । बुल्गेरियामा आइतबार बिहान सबेरै संसद्को निर्वाचन सुरु भएको छ । स्थानीय समयानुसार आइतबार बिहान ७ बजेबाट १२ हजार ८१ वटा मतदान केन्द्र मतदानका लागि खुल्ला गरिएको छ । सो मतदान केन्द्र स्थानीय समायानुसार आइतबार बेलुका ८ बजे बेलुका बन्द हुने केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ । यस संसदीय निर्वाचनमा…