अक्करे भीरमा सडक खन्ने स्काभेटर अपरेटरलाई पैसाको माला !

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. १ को मा वडा कार्यालय जाने सडक निर्माण गर्न अक्करे भीरमा बाटो खन्ने स्काभेटर चfलकलाई पैसाको मालाले सम्मान गरिएको छ । सिद्धिचरण नगरपालिकाको वडा नं. १ को नाल्सुदेखी विमिरेसम्म जोड्ने सडक निर्मा...

सरकारले दिने निशुल्क औषधी अभाव

ओखलढुंगा, पुस १०– ओखलढुंगाका स्वास्थ्य संस्थाहरुमा सरकारले दिने निशुल्क औषधी अभाव भएको छ । औषधी अभाव भएपछि औषधी उपचार गर्न स्वास्थ्य संस्थामा आएका विरामी रित्तो हात फर्किने गरेका छन् । गाउँका सबैजसो स्वास्थ्य संस्थाहरुमा औषधी अभाव हुँदा उ...

मानवअधिकार संरक्षण गर्न राज्यका निकाय जिम्मेवार हुनुपर्नेमा सरोकारवाहरुको जोड

ओखलढुंगा । मानवअधिकार संरक्षण र संवद्र्धन गर्न राज्यका निकाय जिम्मेवार बन्नुपर्नेमा सरोकारवाहरुले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१८ को वार्षिक पुर्व समिक्षा कार्यक्रममा...

चुनाव सकिएपछि किन समातिए विप्लवका जिल्ला युवा संयोजक ?

ओखलढुंगा । ओखलढुंगामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला युवा संयोजकलाई प्रहरीले पक्राउ गरेको छ । सुनकोशी गाउँपालिका ५ मुखलखर्क निवासी किरण भनिने हर्क बाहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचन बिरोधी गतिबिधि गरेको ...

ओखलढुंगाको बलखुमा पुनः मतदान गराउन वाम गठबन्धनको माग

ओखलढुंगा । मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा ओखलढुंगाको सुनकोशी गाउँपालिका अन्र्तगत आरुभञ्ज्याङ निमावि दिप्सिङमा मतदान केन्द्र कब्जा गरेर मतदान गराइएको भन्दै पुनः मतदान गराउन वाम गठबन्धनले माग गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति ज...

स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दालीलाई भोट माग्दै रामहरि ! प्रदिप सुनुवार हराउन आर्थिक चलखेल !!

ओखलढुंगा । काँग्रेसका तर्फबाट संघीय प्रतिनिधी सभाका उम्मेदवार रामहरि खतिवडाले पार्टीका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका ज्ञानेन्द्र रुम्दालीलाई भोट मागेको रहस्य खुलेको छ । खतिवडा आफु चुनाव हारिने निचोडमा पुगेपछि स्वतन्त्रको शरणम...