१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

सोलुखुम्बुका हाइड्रोपावरहरुमा कसले लगानी गर्दैछ ?

वागमान कुलुङ । सोलुखुम्बु भनेपछि पर्वतीय पर्यटन र सगरमाथाको जिल्ला भनेर मात्र चिनिन्छ तर धेरैलाई थाँहा नहुन सक्छ हाल सोलुखुम्बु जिल्लामा १,८७४.६ मेगावाट बराबरका जलविद्युत आयोजनाहरु निर्माणका विभिन्न चरणहरुमा छन् । यी मध्ये ४२८.६० मेगावाट बराबरका आयोजनाहरुले निर्माणको अनुमति पाईसकेका छन् । त्यस्तै निर्माण अनुमतिको पर्खाइमा ४३९.४ मेगावाट छन् । सर्वेक्षण अनुमति पाईसकेकाहरु ९९६.८ मेगावाट…