२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

थुलुङ दुधकोशी गाउँपालिकाले कोरोना संक्रमितको उपचार गाउँमै गर्ने

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले जटिल प्रकृतिको लक्षण सहितका कोरोना संक्रमितलाई गाउँपालिकामै सञ्चालित कोभिड अस्पतालमा उपचार गर्ने भएको छ । सोमबार बसेको गाउँकार्यपालिका बैठकले लक्षण सहितका बिरामीहरुलाई कोभिड अस्पतालमा ल्याएर तत्काल उपचार शुरु गर्ने र बिना लक्षणका संक्रमितलाई घरैमा आइसोलेट गरेर राख्ने निर्णय गरेको हो । जटिल प्रकृतिको बिरामीलाई उपचार गर्नको लागि १० बेडको…