२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

लोखिममा महिला ट्रेकिङ गाईड तालिम सञ्चालन हुँदै

काठमाडौं । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका वडा नं. ९ लोखिममा महिला ट्रेकिङ गाईड तालिम सञ्चालन हुने भएको छ । महिला ट्रेकिङ गाईड तालिम सञ्चालन गर्नका लागि सोमबार नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय अन्र्तगत रहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र थुलुङदुधकोशी गाउँपालिका ९ लोखिमबीच सम्झौता भएको हो । माघ महिनामा तालिम सञ्चालन हुनेगरी नेपाल…