२० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026

कांग्रेसभित्रको मनोपोली र विकृति विरुद्ध मेरो उम्मेदवारी : ज्ञानेन्द्र रुम्दाली

नेपालमा सबैभन्दा बढि लोकतान्त्रिक पार्टी दावी गर्ने नेपाली कांग्रेस हो । आफूलाई प्रजातान्त्रिक मूल्य र मान्यताको हिमायत भनेर वकालत गर्दै आएका छन् कांग्रेसका नेताहरु । उनीहरुले बोलीमा मात्र सुगा रटाई लोकतान्त्रिक पार्टी, प्रजातान्त्रिक पार्टी र समाजवाद भएको एक मात्र पार्टी भनेर मिठा मिठा भाषणहरु दिएको दिएै छन् । तर व्यवहारमा भने नेपाली कांग्रेसले भाषणमा भनेको…