२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

दुर्घटनामा तीनको मृत्यु, १३ यात्रु घाइते

लहान, ४ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया–६ मा गएराति ट्रक र बस एकआपसमा ठोक्ँिकदा बसमा सवार तीनजनाको मृत्यु भएको छ भने अन्य १३ यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडाँैतर्फ जाँदै गरेको ना ५ ख ४८८९ नंको मकालु यात्रुवाहक बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ ख ४१३० नंको ट्रक राति २…