८ असार २०८३, सोमबार | Tue Jun 23 2026

राप्रपा नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर राणा पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन्। उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले शुक्रबार भएको घटनासँग सम्बन्धित अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्। प्रहरीले केहीबेरअघि उनीहरूलाई पक्राउ गरेको हो। मिश्रका अनुसार, अस्पतालमा घाइतेहरूलाई भेटेर फर्कने क्रममा आफूहरूलाई नियन्त्रणमा लिइएको हो। उनले भने,…