२६ कार्तिक २०८३, बुधबार | Thu Nov 12 2026

कोरोना जितेको डेढ सातामा जाङ्गबुले गरे सगरमाथा आरोहण

सोलुखुम्बु । विश्व कीर्तिमान कायम गरेका जाङ्ग्बु शेर्पाले १७ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनले कोरोनाबाट सञ्चो भएको डेढ सातामै बहराइनका राजकुमारसहितको टोलीसँगै सगरमाथा आरोहण गरेका हुन् । उनले वैशाख २८ गते मंगलबार बिहान ६ बजेर ५ मिनेटमा सगरमाथा आरोहण गरेका हुन् । जाङ्ग्बु शेर्पा कीर्तिमानी आरोही हुन् । उनले सन् २००६ मा…