१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

हिमाचलको सडकमा ढुङ्गाको वर्षा, ९ पर्यटकको मृत्यु

एजेन्सी । भारतको हिमाचल प्रदेशको किन्नौर जिल्लमा पहिरोपछि यति तीव्र गतिमा ढुङ्गाहरू खसे, बस्पा नदीमा बनेको पुल नै भाँचिन पुग्यो । यस घटनामा ९ जना पर्यटकको मृत्यु भएको छ भने ३ जना गम्भीर रूपमा घाइते रहेका छन् । घटनामा ज्यान गुमाउने ४ जना राजस्थान, २ जना छत्तीसगढ र एक-एक जना महाराष्ट्र र पश्चिम दिल्लीका रहेका…