एजेन्सी । भारतीय लोकसभा निर्वाचनका क्रममा सबैभन्दा बढी चर्चामा रहेका कन्हैया कुमार पराजित भएका छन् । भारत बिहारको बेगुसराइमा भारतीय कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका कन्हैया भारतीय जनता पार्टी गिरिराज सिंहबाट पराजित भएका हुन् । कन्हैयाले मुस्लिम र अल्पसंख्यक समुदायबाट भोट पाए पनि उनकै भूमिहार समुदायबाट भने कम भोट पाएको भारतीय मिडियाहरुले विश्लेषण गरेका छन् ।…