१ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025

यस कारण मैले जसपा त्यागेः केन्द्रीय सदस्य ढाक्रे

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य जुद्ध ढाक्रेले पार्टी परित्याग गरेका छन् । जसपाका नेतालाई सम्बोधन गर्दै लेखिएको अपिलमा ढाक्रेले पार्टी भित्रको आन्तरिक किचलो र अवसरबादको चरम सीमाले देश र जनतालाई जाकटीमा राखेर राजनीतिक सौदाबाजी गरेको आरोप लगाएका छन् । केन्द्रीय सदस्य ढाक्रेले किन जसपा त्यागे ? पहिचान र संघीयतामा अडिग भएको पार्टीभित्र त्यस्तो…