सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका सभापतिमा चुङ्बा शेर्पा सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १४ औं अधिवेशनले शेर्पालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । शेर्पाको सभापतित्वमा ३५ सदस्यीय पालिका कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको नव निर्वाचित सभापति शेर्पाले बताए । उपसभापतिमा लाक्पानुरु शेर्पा र फुनुरु शेर्पा, सचिवमा पासाङ शेर्पा र दावाफिञ्जो शेर्पा, सह सचिवमा…