२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सम्पर्क समितिद्धारा थुलुङ दुधकोशीका ४७ घरपरिवारलाई राहत वितरण

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिद्धारा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका ४७ घरपरिवारलाई राहत वितरण गरिएको छ । थुलुङ दुधकोशी गाउँपालिकाबाट काठमाडौं आई अस्थायी रुपमा बसोबास गरिरहेका तर अति समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई दैनिक उपभोग्य वस्तु राहत स्वरुप वितरण गरिएको हो । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँँ भेरियन्ट सहितको कोरोना…