२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

निर्दयी छोराले आफ्नै आमालाई चौथो तलाबाट धकेलेर मारेको भिडियोले संसारलाई पार्यो चकित ! (हेर्नुहोस भिडियो)

नयाँदिल्ली । भारतको राजकोटस्थित एक अपार्टमेन्टको चौथो तलाबाट छोराले आफ्नै आमालाई धकेलेर हत्या गरेको भिडियो सार्वजनिक भएको छ । राजकोटस्थित दर्शना अपार्टमेन्टको चौथो तलबाट छोराले ६४ वर्षीय आमालाई धकेलेको भिडियो इन्डिया टुडे टेलिभिजनले प्रशारण गरेको हो । आमाको हत्याको आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । सन्दिप नाम गरेका ती युवकले आफ्नी आमालाई आफु बस्ने…