१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

तरुण दल काठमाडौँमा खड्का



काठमाडौँ २१ भदौ । नेपाल तरुण दल काठमाडौँको जिल्ला अधिवेशनबाट अध्यक्षमा कृष्णजी खड्का विजयी हुनुभएको छ ।

खड्का ४१० मत ल्याई विजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी रमेश महर्जनलाई ३३९ मत अन्तरले हराउँदै विजयी हुनुभएको हो ।

यस्तै सचिवमा दिनेशविक्रम शाह विजयी हुनुभएको छ । निर्वाचनमा ५०० भन्दा बढीले मतदान गरेका थिए । रासस

प्रकाशित मिति : २१ भाद्र २०७३, मंगलबार  ५ : १२ बजे