वि. सं. २०१७ सालमा खोटाङ जिल्लाको लामिडाँडा चिउरीबासमा जन्मिएका ध्यानबाहदुर राई राजनैतिक यात्राको आरोह अवरोहका बीच अहिले संघयि समाजवादी फोरमको केन्द्रीय सदस्य हुनुहुन्छ । सानै उमेरदेखि तिक्ष्ण बुद्दि र क्षमता भएका राईको जन्म पहाडि जिल्ला खोटाङमा भएपनि कर्मथलो भने सुनसरीको धरानमा भयो । वि. सं. २०३५ सालदेखि राजनीतिक यात्रा तय गरेका राईले नेकपा एमाले, संघीय…