७ असार २०८३, आइतबार | Sun Jun 21 2026

दोस्रो संसद बैठकको दृष्य : कोहि फकाउने, कोहि उडाउने [फोटोफिचर]

काठमाडौं । सोमबारबाट शुरु भएको प्रतिनिधीसभाको अधिवेशनको दोस्रो दिन मंगलबार दलका शीर्ष नेताहरुले रोष्टमबाट सम्बोधन गरे । दलका नेताहरुलाई नवनिर्वाचित प्रधानमन्त्री केपी शर्माओलीलाई बधाई तथा धन्यवाद दिने कार्यक्रम थियो, तर धन्यवाद दिने कार्यक्रममै नेताहरुले आफ्नो विचार समेत राख्न भ्याए । संसदमा शीर्ष नेताहरुको सम्बोधन सुन्दा सत्तापक्षले सरकार सञ्चालनमा विपक्षीबाट अवरोध नहोस भन्ने आशय थियो ।…