२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

गिटीबालुवाको जथाभाबी उत्खनन्, सरकार मौन

२०७८।७९ को बजेट भाषणमा सरकारले नेपालको चुरे क्षेत्रमा रहेको गिटीबालुवा भारत निकास गर्ने नीति ल्यायो । २०७५।२।१५ गते सरकारले नेपाल र भारत बीचको व्यापार घाटा गर्न भनेर उत्त निति ल्याएको थियो । चुरे क्षेत्रको गिटीबालुवा भारत निकास गर्न दिनु हुदैन भनेर नेपाली जनता सडकमा उत्रिए । कानून व्यवसायहरुले पनि गिटीबालुवाको निकास रोक्नुपर्छ भनेर सर्बोच्च अदालतमा…