ओखलढुंगा पुगेर उपेन्द्र यादवले किन गरे भारतको विरोध ?

ओखलढुंगा, २ असोज । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संविधान संसोधनको मुद्दामा गम्भीर नभएको बताएका छन् । संयुक्त मधेशी मोर्चाले राखेका माग पुरा गर्ने मुख्य प्रस्थान विन्दु संविधान संसोधन भए पनि सरकार गम्भीर नभएको य...

ओखलढुङ्गालाई ११ स्थानीय तह बनाउने प्रस्ताव किन भयो अस्वीकार ! के छ यसको रहस्य ?

शिवप्रसाद ढुङ्गाना/ओखलढुंगा, १ असोज । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सख्या तथा सिमाना निर्धारण आयोगले ओखलढुंगाबाट प्रस्ताव गरिएको १० गाउँ पालिकाको प्रस्ताव अस्वीकार गरेको छ । स्थानीय तह पुनः संरचना प्राविधिक ...

हस्त लिखित फिराद अदालतमा दर्ता नहुने

ओखलढुंगा, ३१ भदौ । ओखलढुंगा जिल्ला अदालतले हस्त लिखित फिरात पत्र तथा लिखत दर्ता नगर्ने भएको छ । हस्त लिखित फिराद वा लिखत नुबुझिने, अस्पष्ट हुने समस्या आएकाले दर्ता नगर्ने निर्णय अदालतले गरेको छ । जिल्ला न्यायधीश उद्धवप्रसाद भट्टराईका अध्यक...

अनुदान निकासा भए पनि बैंकबाट वितरणमा ढिलाइ

ओखलढुंगा, ३१ भदौ । ओखलढुंगामा रकम निकासा भए पनि भुकम्प पीडितहरुलाई अनुदान वितरणको काम सुस्त रहेको छ । भदौ १५ गते १७ हजार ३ लाभग्राहीको नाममा अनुदान रकम निकासा भए पनि बैंकबाट भने वितरण हुन सकिरहेको छैन । अनुदान वितरणका लागि स्वीकृति लिएका...

ओखलढुंगामा नेपाल टेलिकमको थ्रीजि सेवा शुरु

ओखलढुंगा, ३१ भदौ । नेपाल टेलिकमले ओखलढुंगाका चार ठाउँबाट थ्रीजि सेवा शुरु गरेको छ । सदरमुकाम ओखलढुंगामा दुई तथा मानेभञ्ज्यांग र रुम्जाटारमा थ्रीजि सेवा शुरु गरेको छ । सरकारको ७२ जिल्लामा थ्रिजी सेवा पुर्याउने लक्ष्य अनुसार ओखलढुंगाका चार स्...

सदनमा प्रधानमन्त्री र सेनापतिलाई यज्ञराजको प्रश्न: सेनाले व्यापार गर्ने कि सुरक्षा दिने ?

काठमाण्डाै, ३० भदाै । नेकपा एमालेका केन्द्रिय सदस्य तथा ओखलढुंगा निर्वाचन क्षेत्र नं. १ का सांसद यज्ञराज सुनुवारले संसद बैठकमा सरकारले ४५ दिनभित्र सबै भुकम्प पीडितहरुलाई दिने भनेको ५० हजार कहिले पाइसक्छन् भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका ...