निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेटमा सांसदको मनपरि

शिवप्रसाद ढुङ्गाना निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत साँसदको सिफारिसमा विनियोजन हुने रकम ओखलढुङ्गामा कार्यविधिसमेत छलेर आफ्ना कार्यकर्तामार्फत खर्च गर्ने चलन देखिएपछि यसको विरोध हुन थालेको छ । आर्थिक वर्ष ०७२÷०७३ मा ओखलढुङ्गा क्...

अविरल वर्षाले ओखलढुंगाका सडक अबरुद्ध

ओखलढुंगा, २७ भदौ । शनिबार रातिदेखी परेको अविरल वर्षाका कारण ओखलढुंगाका सबै सडक अबरुद्ध भएका छन् । जताततै पहिरो खसेर बाटो अबरुद्ध भएपछि यातायात संचालन हुन सकेका छैनन् । सदरमुकाम ओखलढुंगाबाट गाउँ जाने ग्रामीण सडकहरु पुरै अबरुद्ध भएका छन् भ...

नियुक्ति, फिल्ड भत्ता र तलब माग्दै पुनः निर्माणका प्राविधिक कर्मचारी आन्दोलित

शिव ढुंगाना ओखलढुंगा, २७ भदौ । भुकम्पपछिको पुनः निर्माणमा सहयोग गर्न पुनः निर्माण प्राधिकरणले ओखलढुंगाको गाउँ गाउँमा खटाएका प्राविधिक कर्मचारी नियुक्ति, फिल्ड भत्ता र तलव माग गर्दै आन्दोलनमा उत्रिएका छन् । आवश पुनः निर्माणमा सहयोग गर्न ओखल...

भुकम्प पीडितहरुलाई अनुदान वितरणः जेष्ठ नागरिकलाई अनुदान लिनै समस्या

ओखलढुंगा, २५ भदौ । ओखलढुंगामा भुकम्प पीडितहरुलाई स्थायी आवाश निर्माणका लागि दिइने अनुदान रकम वितरण शुरु भएको छ । पहिलो चरणमा ५ सय ७७ जनालाई वितरण गरिएपछि विवरण नमिल्दा रोकिएको वितरण कार्य आजबाट शुरु भएको हो । जिल्ला विकास समितिले १७ हजार ३ ...

पूर्व सांसद कार्कीको सम्झना

ओखलढुंगा, २५ भदौ । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व संसाद स्वर्गीय बालाराज कार्कीको स्मृतिमा ओखलढुंगामा शोक सभा सम्पन्न भएको छ । सम्झनामा शोक सभा गरीएको छ । नेपाली कांग्रेस ओखलढुगांले आयोजना गरेको शोक सभामा बोल्ने क्ताहरुले कार्की...

क्षेत्रीय भलिबल रेफ्रि तालिम

ओखलढुंगा, २५ भदौ । भलिबल खेल सञ्चालन गर्दा रेफ्रीको अभाव हुन नदिन ओखलढुंगामा पाँच दिवसीय क्षेत्रीय भलिबल रेफ्री तालिम सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति र ओखलढुंगा भलिबल संघको संयुक्त आयोजनामा पूर्वाञ्चलका १० जिल्लाका भलिबल खेलाडी स...