पर्वतमा जीप दुर्घटना, तीनको मृत्यु

ओखलढुंगा २५ भदौ । उत्तरी पर्वतको धाइरिङ गाविस– ३ धारापानीमा शनिबार दिउँसो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु र सात जना घाइते भएका छन् । पर्वतकै शालिजा गाविसको ठोट्नेरीबाट धाइरिङ गाविसस्थित मिलनचोक आउँदै गरेको ग।१ ज ५१०२ नम्बरको जिप दुर्...

एमालेको इलाका स्तरीय प्रशिक्षण

ओखलढुंगा २५ भदौ । नेकपा एमाले इलाका नं. ९ इलाका भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सिस्नेरी गाविसको सिस्नेरी भञ्ज्यांगमा भएको प्रशिक्षण कार्यक्रममा ९ नं इलाकाका बलखु, सिस्नेरी लगायत पाँच गाविस र माधवपुरका एमाले नेता तथा कार्यकर्त...

निर्माण भइसकेका घरलाई अनुदान दिन जन्तरखानी बासीको माग

ओखलढुंगा, २५ भदौ । जन्तरखानी गाविसका भूकम्प पीडितहरुले पुनः निर्माण प्राधिकरणले घरका नमुना उपलब्ध गराउनु पूर्व नै निर्माण गरेका घरहरुलाई अनुगमन गरि अनुदान दिनु पर्ने माग गरेका छन् । घरका नक्सा र नमुना गाउँमा नपुग्दै भूकम्प पीडितहरुले घर निर...

भुकम्प पीडितका सवालमा इन्सेकको सार्वजनिक सुनुवाइ

ओखलढुंगा, २५ भदौ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा जन्तरखानी गाविसमा भूकम्प पीडितका सवाल र सरोकारवाला निकायले प्रवाह गरेको सेवा विषयक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । जन्तरखानी गाविसका सचिव लालबहादुर सुनुवारको अध्यक्षतामा...

यसरी गर्न सकिन्छ स्थानीय तहको पुनः संरचना

-तिर्थ सुवेदी हामी कुन गाउँपालिका, कुन नगरपालिकामा पर्ने भयौँ ? आजभोलि गाउँ, घर, सदरमुकाम वा चासो राख्ने प्रबुद्ध व्यक्तिबाट एकले अर्कोलाई जिज्ञासु भएर सोधिने प्रश्न भएको छ यो । देशको शासन व्यवस्था संघिय हुने र तत्काल स्थानीय तहको क्षेत्र ...

नगरपालिकामा समावेश गराउन माग

ओखलढुंगा, २० भदौ । ओखलढुंगाको बेतेनी गाविसका नागरिकहरुले सिद्धिचरण नगरपालिकामा समावेश गर्न माग गरेका छन् । यस अघि स्थानीय निकाय पुनः संरचना प्राविधिक सहयोग समितिले भौगोलिक क्षेत्रका आधारमा बेतेनी गाविसलाई लिब्जु गाउँ पालिकामा समावेश गर्न प्...