५०,००० को सकसः दशैँ मान्ने कि घर बनाउने ?

-शिवप्रसाद ढुङ्गाना  भुकम्पले घर पूर्ण क्षति भएर पहिलो किस्ता ५० हजार अनुदान लिएका सिद्धिचरण नपाका एक युवाले अनुदान लिएकै भोलिपल्ट श्रीमतीलाई १० हजार दिएर बाँकी ४० हजार लिएर घुम्न जाने भनेर हिंडे । श्रीमतिले प्रहरीलाई खबर गरेपछि प्रहरीले ...

ओखलढुंगालाई ११ स्थानीय तह बनाउन प्रस्ताव (कुन गाविस कता ? वडा विभाजन कसरी ? तालिका हेर्नु होला)

शिवप्रसाद ढुङ्गाना/ओखलढुंगा, २९ भदौ । थानीय तह पुुनर्संरचना प्राविधक सहयोग समितिले ओखलढुंगामा ११ ओटा स्थानीय तह बनाउन प्रस्ताव गरेको छ । सर्वदलीय सहमतिका आधारमा समितिले एक नगरपालिका र १० गाउँ पालिकासहित ११ ओटा स्थानीय तह बनाउने प्रस्ताव गरे...

भुकम्प प्रभावित लक्षित कार्यक्रम संचालन नभइ फिर्ता

ओखलढुंगा, २८ भदौ । ओखलढुंगामा भुकम्प प्रभावित लक्षित सीपमूलक तालिम कार्यक्रम संचालन नभइ फिर्ता भएको पाइएको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले संचालन गर्नु पर्ने सीपमूलक तालिम संचालन हनु नसकेपछि फिर्ता भएको हो । केन्द्रबाट फिर्ता भ...

एक महिनामा नौ उजुरी दर्ता

ओखलढुंगा, २८ भदौ । जिल्ला प्रहरी कार्यालय अन्र्तगत रहेको महिला तथा बालबालिका सेवा केन्द्रमा भदनै महिनामा ९ ओटा हिँसाका उजुरी दर्ता भएका छन् । दर्ता उजुरीमध्ये अधिकांश महिला हिंसा तथा कुटपीटका रहेका छन् । पतिबाट पीडित भइ खान लाउन नपाएको ए...

ओखलढुंगाको विद्यालयमै पहिरो, प्रहरी चौकी उच्च जोखिममा

ओखलढुंगा, भदौ २८– शनिवारदेखको अविरल बर्षाले ओखलढुंगाको टारकेराबारी गाविसको जाल्पा माविमा पहिरो गएको छ । पहिरोले विद्यालय चर्किएको छ भने टारकेराबारी गाविसको वडा नं ७ का दुई घर पुरिएका छन् । पहिरोले घर पुरिन थालेपछि दुई परिवार विस्थापित भएको ...

सहकारीको रकममा सञ्चालकको मनपरी

-शिवप्रसाद ढुङ्गाना सरकारी अनुदान लिएर उपभोक्तालाई सेवा र सुविधा दिन्छु भन्ने ओखलढुङ्गाका सहकारी सञ्चालकहरूले सेवा दिने कुरा त परै जाओस् अनुदान रकम नै झ्वाम पार्ने गरेको पाइएको छ ।   ओखलढुंगा, २८ भदौ । उपभोक्तालाई सुपथ मूल्यमा उपभोग्य व...